२४ जेष्ठ २०७७, शनिबार

कपिलवस्तु, २४ जेठ । कपिलवस्तुमा कोभिड १९ संक्रमण थप ५ जना पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तु जिल्लामा मात्रै कुल संक्रमित संख्या ४८४ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

पछिल्लाे अपडेट अनुसार थपिएका संक्रमित विजयनगर गाउँपालिका वाड न ३ का बर्ष २५ का १ जना पुरुष रहेका छन् भने वार्ड न ५ का वर्ष २४ का १ जना पुरुष र वार्ड न ६ का वर्ष २२,३२,४८ का ३ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV