२४ जेष्ठ २०७७, शनिबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २४ जेठ । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४७९ पुगेको छ । शनिबार जिल्लामा थप ४ जनामा काेरोना संक्रमण पुष्टि भएसँगै कपिलवस्तुमा संक्रमितको संख्या ४७९ पुगेको हो ।

थपिएका संक्रमितहरुमा बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का २९\२९ वर्षका २ जना पुरूष रहेका छन् । त्यस्तै वडा नम्बर ६ का पनि २३ र ३६ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV