२० जेष्ठ २०७७, मंगलवार

काठमाडौं, २० जेठ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु तीब्र रुपमा बढेसँगै उपचारमा पनि समस्या देखिन थालेको छ । अझ केही अस्पतालहरुले बेड नै नभएको भन्दै भर्ना लिन समेत मानिरहेका छैनन् ।

यसैबीच कैलालीका पाँच जना कोरोना संक्रमितलाई सेती अस्पतालले भर्ना नै लिन मानेको छैन । मंगलबार ठाउँ नै नभएको भन्दै अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु विचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV