विशेष आलेख : विभेदको मुद्दा के जातविशेषको मात्रै हो ?

प्रतिमा कार्की आफ्नी प्रेमिका लिन जाजरकोटबाट रुकुम पुगेका नवराज विकसहित ५ जनाको हत्या भएको विषय अहिले चर्चामा छ । सडकदेखि सदनसम्म जोडतोडले उठेको यो विषय कता मोडिन्छ, यसै भन्न सकिन्न । घटनामा स्थानीय जनप्रतिनिधि पनि जोडिएकाले पीडितले न्याय पाउछन् नै भनेर विश्वास गर्न सकिने अवस्था छैन । घटनालाई फरक तरिकाले मोड्ने र प्रमाण संकलन गर्ने … Continue reading विशेष आलेख : विभेदको मुद्दा के जातविशेषको मात्रै हो ?