सीधाकुरा जनतासंगमा रुकुमको दर्द : मानवता हराएको समाजमा नवराजहरु यसरी बगे भेरीमा



प्रकाशित मिति : May 26, 2020

काठमाडौं, १३ जेठ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५३९ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा रुकुममा घटेको क्रुर घटना बारे विशेष रिपोर्ट प्रस्तुत गरिएको छ ।

यसका साथै, कार्यक्रममा नवराज बि.क.सँगै गएका दुई जनासँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । जहाँ उनीहरुले केटीको परिवारबाट करिब ३०/३५ जनाको समूहले आफूहरुलाई निर्मम कुटपिट गरेका बताएका छन् ।

यसका साथै उनीहरुले नवराजलाई निर्मम कुटपिट गरी चल्न नसक्ने अवस्थामा पुगेपछि खोला फ्याँकेका दर्दनाक कथा पनि सुनाएका छन् ।

कार्यक्रमको पूरा एपिसोड भिडियोमा हेर्नुहोस्…


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com