८ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, ०८ जेठ । बिहीबार बिहान सुदरपश्चिम प्रदेशको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान २ बजेर ४१ मिनेट जादा दार्चुलासहित अन्य जिल्लाका केही स्थानमा भूकम्प महसुस गरिएकाे हाे ।

दार्चुला जिल्लाको उकुलाई केन्द्रबिन्दु बनाएर बिहान ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV