६ जेष्ठ २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, ६ जेठ । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड १९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ ।

प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV