२ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, ०२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

आगामी आर्थिक वर्ष २०६६/७७ को नीति तथा कार्यक्रम शुक्रबार (आज) संसदमा प्रस्तुत हुँदैछ । साेही सम्बन्धमा छलफल गर्न नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएकाे हाे।

यसका साथै बुधबार रोकिएको नेकपा स्थायी कमिटी बैठकका विषयमा पनि साे बैठकमा छलफल हुने हुने बताइएको छ । यसअघि नेकपा स्थायी किमटी बैठक पटकपटक स्थगित हुँदै अएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV