३१ बैशाख २०७७, बुधबार

कपिलवस्तु, ३१ वैशाख । कपिलवस्तुमा थपिएको नया ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ ।

मनोज श्रीवास्तव, कपिलवस्तु,३१ बैषाख,कृष्णनगरमा लिंक गेट र बजारमा डियुटीमा खटिएका ३ जनामा कोरोना भएको हो । प्रहरी श्रोत अनुसार राष्ट्रिय अनुसंधानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका असई गरी ३ जनालाई कोरोना देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको बिज्ञप्तीमा कपिलवसतुका ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसै मध्ये ३ जना सुरक्षाकर्मी समेत रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV