१७ बैशाख २०७७, बुधबार
  • इरफान अली,

वीरगञ्ज, १७ बैशाख । वीरगञ्ज कारागारमा रहेको एक कैदीको निधन भएको छ ।

कीर्ते मुद्वामा सजाय काटिरहेका वीरगञ्ज माहानगरपालिका १४ का दीपक ठाकुरको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा निधन भएको कारागार प्रशासनले जनाएको छ ।

मृतक दमको रोगी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV