१० फाल्गुन २०७६, शनिबार
  • निमेन्द्र शाही

बाजुरा, १० फागुन । जिल्ला प्रहरी कार्यालय, बाजुरालाई लक्षित गरी प्रेसरकुकर बम राखिएकाे फेला परेकाे छ ।

बम फेला परेपछि डिस्पाेज (निस्क्रिय) गर्न नेपाली सेनाकाे समरजित गुल्मकाे बम डिस्पाेजल टाेली घटना स्थलमा खटिएकाे छ ।

बम हिजाे राति करिब १० बजेतिर राखिएकाे जिल्ला प्रहरी कार्लयका प्रहरी निरीक्षक दानबहादुर राेकायाले बताउनुभयाे । बम कसले र किन राखेकाे भन्ने खुल्न बाँकी छ ।

LIVE TV