मनमैजुबाट ६ लाख नगदसहित १६ जुवाडे पक्राउ



प्रकाशित मिति : Feb 14, 2020

काठमाडौं, २ फागुन । काठमाडौँको मनमैजुबाट ६ लाख नगदसहित १६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले उनीहरुलाई शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com