१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं, ०१ फागुन । बिहीबार सुनको भाउ घटेको छ । प्रति तोलामा तीन सय रुपैयाँले बढेर ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा दुई सय रुपैयाँले घटेको सुन आज भने तीन सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ तोलाको ७५ हजार सात सय रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदीको भाउ बिहीबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँ पुगेको छ ।

LIVE TV