२८ माघ २०७६, मंगलवार
  • कृष्ण बिष्ट

बैतडी , २८ माघ । बैतडीको सिगसा गाउपालिकाले आज सार्बजनिक बिदा दिएको छ ।

साेमवार बसेको गाँउ कार्यपालिका बैठकले वडा नं ८ कि दलित महिला सदस्य एवम कार्यपालिका सदस्य सुर्जामती दमाइको निधन प्रति सोकसभा पारित गर्दै आज सार्बजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रसासकिय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए ।

श्वासप्रश्वास सम्बन्धी समस्या कारण ७० वर्षिया सुर्जामति दमाईको आईतबार निधन भएको थियो । यस्तै गाउपालिकाले मृतक कार्यपालिका सदस्य दमाइको परिवारलाई २५ हजार प्रदान गर्ने निर्णय भएको उनले बताए ।

LIVE TV