२६ माघ २०७६, आईतवार

१. राजधानीस्थित एक गिफ्ट पसलमा भ्यालेन्टाइन डे उर्फ प्रेम दिवस (फेव्रुवरी १४) को लागि आइतबार उपहार के दिने हाेला भन्दै विविध उपहार नियाल्दै दुई युवती । यतिखेर शहरिया युवायुवतीहरूलाइ प्रेम दिवस लागेकाे देखिन्छ ।

२. दरबारमार्गस्थित गिफ्ट पसलमा भ्यालेन्टाइन डे उर्फ प्रेम दिवस (फेव्रुवरी १४) का लागि झकीझकाउ राखिएका सामाग्रीहरु । यसवेला प्रेमिल उपहारजन्य वस्तुकाे व्यापार फस्टाउने गर्छ ।

तस्वीर : रासस

LIVE TV