१८ माघ २०७६, शनिबार

काठमाडौं, १८ माघ । अभिनेत्री आँचल शर्माको विवाह हुने पक्का भएको छ । उनी प्रेमी उदिप श्रेष्ठसंग बैवाहिक जीवनमा बाधिने भएकी छन् ।

उदिप र आँचल केही समय यतादेखि प्रेममा छन् । समय – समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेकाे तस्वीरहरु सामाजिक संजालमा पाेष्ट गर्दै आएका छन्।

आँचल र उदिपको विवाह फागुनमा हुने भएकाे छ । आँचलले शुक्रबार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी थिइन् ।

LIVE TV