कुहिराेका बालबालिका (तस्वीरमा)



प्रकाशित मिति : Feb 01, 2020

सुर्खेत, १८ माघ । कुहिराेकाे काग भन्ने उखानै छ । तलकाे तस्वीरमा कुहिराेका बालबालिका भन्नलायक देखियाे । बाक्लाे हुस्सु/कुहिराे लागिरहेकाे एकाबिहानै उनीहरू दाैडमा सामेल भएर रमाइरहेका छन् ।

१. हुस्सुले भरिएको सुर्खेत बीरेन्द्रनगर नगरपालिका ७ ईत्राममा शनिबार बिहान ६ः३० बजे दौडिरहेका बालबालिका ।

२. हुस्सुले भरिएको सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ ईत्राममा शनिबार एकाबिहानै भ्यागुत्ते दौडमा रमाइरहेका स्थानीय बालबालिका ।

तस्वीर : रासस


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com