राष्ट्रियसभा निर्वाचन प्रदेश नं २बाट नेकपा राजपा गठबन्धनका राधेश्याम पासवान विजयी



प्रकाशित मिति : Jan 23, 2020
  • घनश्याम मिश्र

धनुषा, ९ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत दलित समूहका प्रदेश नं २बाट नेकपा-राजपा गठबन्धनबाट उम्मेदवार बनेका राधेश्याम पासवान विजयी भएका छन् ।

राधेश्यामले ५२९२ मत प्राप्त गर्दै प्रतिद्वन्दी रामप्रीत पासवानलाई पराजित गरेका हुन् । रामप्रीत पासवानले ४७०४ मत प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com