किरा फट्याङ्ग्रा नहुँदा के हुन्छ ?



प्रकाशित मिति : Jan 20, 2020

काठमाडौँ, ६ माघ । हामी मध्ये धेरैलाई किरा फट्याङग्रा मन पर्दैन । अझ किरा फट्याङग्राहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर बस्यो भने रिस उठ्न सक्छ। तर हाम्रो पर्यावरण संरक्षण गर्नका किरा फट्याङग्राको भुमिका महत्वपुर्ण हुन्छ। तर तिनीहरूको सङ्ख्या विश्वभर नै घट्ने क्रममा छ।

सन् २०१८ को तथ्याङ हेर्दा अमेरिकाको क्यालिफोर्निया राज्यमा मोनार्क प्रजातिको पुतलीको सङ्ख्या ८६ प्रतिशतले झरेको छ । तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ ।

लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमका वरिष्ठ क्यूरेटर इरिका मक्यालिस्टरका अनुसार हामीले संसारबाट सबै किरा फट्याङ्ग्रालाई हटायौँ भने हामी मानव प्रजाती पनि अस्तित्व नरहने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com