चौध करोड वर्ष पुरानाे डाइनासोरको हड्डी भेटियो !



प्रकाशित मिति : Jan 16, 2020

एजेन्सी, २ माघ । डाइनासोर पृथ्वीमा चौध करोड वर्ष अगाडि देखा परेको वैज्ञानिकहरु बताउँछन् । तर हालै फ्रान्समा डाइनासोरको हड्डी भेटिएको छ ।

डाइनासोर पृथ्वीमा चौध करोड वर्ष अगाडि देखा परेको वैज्ञानिकहरुको निष्कर्ष छ । हालै फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा डाइनासोरको हड्डी भेटिएको छ । यो हड्डी ठूलो डाइनासोरको फिलाको भएको बताइएको छ ।

सन् २०१० यता एङ्गिक–चारेन्टी क्षेमा वैज्ञानिकहरुले उत्खनन गरिरहेका छन् । सोही क्रममा डाइनासोरको हड्डी भेटिएको हो । र, यो घाँस खाने प्रजातिको डाइनासोरको हड्डी भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com