२ माघ २०७६, बिहीबार

एजेन्सी २ माघ। युएईको आबुधाबीमा महिला कामदार बोक्ने गाडी दुर्घट्ना हुँदा ५ जनाको ज्यान गएको छ ।

दुर्घटना भएको बसमा २४ जना कामदार भएको जनाइएको छ । जसमध्ये १८ जना नेपाली, ६ जना श्रीलंका र अफ्रिकी मुलकका महिला कामदार रहेको बताइएको छ ।

दुर्घट्नामा परी घाइते भएकाहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

LIVE TV