२ माघ २०७६, बिहीबार

काठमाडाैं, ०२ माघ । नेपाली गीत संगीतको बजारमा हरेक दिन पृथक शैलीका गीतहरु आइरहेका छन् । सोही क्रममा यतिबेला लोकप्रिय गायिका बिष्णु माझी र लोक प्रिय गायक खुमन अधिकारीको स्वरमा रहेकाे अन्तिम इच्छा बजारमा आएकाे छ ।

चर्चित सर्जक हुम गैरेको शब्द अनि भुपेन्द्र यात्री मगरको लय संकलनमा रहेकाे उक्त गीतकाे म्युजिक भिडियाेमा हुम गैरेको निर्देशन रहेकाे छ ।

उक्त गीतकाे म्युजक भिडियाे सागर गौतमले खिचेका छन भने अभिनय निर्देशक हुम गैरे र मोडल यलिशा बजगाईको रहेकाे छ ।

LIVE TV