२९ पुष २०७६, मंगलवार
  • सविन लामिछाने

तनहुँ, २९ पुष । ललितपुरका लाक्पा शेर्पा चित्र बनाउन माहिर छन् । उनी आफ्नो चित्रकला देखाउन विभिन्न जिल्लामा पुग्छन्।

मंगलबार शेर्पा तनहुँमा पनि चित्र काेर्न आइपुगेका छन् । दमौली व्यास ३स्थित अनसन चौतारमा चित्र कोर्दै गर्दा शेर्पाको चित्रकला हेर्न धेरै मान्छेहरु उपस्थित भएका थिए ।

LIVE TV