२८ पुष २०७६, सोमबार

काठमाडौँ, २८ पुस । प्राइम कमर्सियल बैंकले बाल सारथी एकेडेमी, जयवागेश्वरीमा अध्ययनरत विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको छ । बैंकले एकेडेमीले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई स्वेटर वितरण गरेको हो ।

बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत श्री नारायण दास मानन्धरको उपस्थितीमा विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गर्नुुका साथै खाना समेत खुवाइएको थियो ।

LIVE TV