२८ पुष २०७६, सोमबार

काठमाडौँ, २८ पुस । दैलेखममा नवजात शिशुको बेवारिसे शव फेला परेको छ । ल्लिाको चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव भेटिएको हो ।

चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको प्रहरीले जनाएको छ । करिब ६ महिने गर्भस्थ शिशुको शव भेटिएपछि घटनास्थलमा प्रहरी टोली खटाएको छ। ्

LIVE TV