२८ पुष २०७६, सोमबार

दाङ, २८ पुस । विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् ।

LIVE TV