१८ पुष २०७६, शुक्रबार

सुशीलबाबु थकाली

मुस्ताङ, १८ पुष । हिमाली जिल्ला मुस्ताङमा यस वर्षकाे दाेस्राे हिमपात भएको छ । यसअघि मंसिर २७ मा यस वर्षकाे पहिलाे हिमपात भएकाे थियाे ।

हिमपातपछि जनजीवन आंशिक रुपमा प्रभावित बनेको छ । माैसममा खराबी आएसँगै यहाँ हिजाे रातिदेखि हिमपात भएकाे हाे । हिमपातले जनजीवन प्रभावित भए पनि खेतीयोग्य जमिनलाइ टेवा पुग्ने भएकाले यहाँका किसानमा भने खुसी छाएकाे छ ।

हेर्नुहाेस् तस्वीर

LIVE TV