१८ पुष २०७६, शुक्रबार
  • सुमन कार्की

पाल्पा । केहीदिन देखी मौसममा आएको परिवर्तनका कारण पाल्पामा चिसो बढेको छ । बिहान देखी अविरल रुपमा परिरहेको पानीका कारण जनजजीवन कष्टकर बन्न पुगेको छ ।

अत्याधिक चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो। चिसाका कारण बजार क्षेत्र समेत सुनसान बन्न पुगको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।

LIVE TV