लोकसेवा आयोगले माग्यो २६१ जना अधिकृत, कुन तहमा कति जनाको माग ?



प्रकाशित मिति : Nov 13, 2019

काठमाडौं । लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

आयायोगले जारी गरेकाे सुचनामा निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हो।

कुन तहमा कति जनाको माग ?


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com