सुनको मूल्य बढ्याे



प्रकाशित मिति : Nov 07, 2019

काठमाडौं, २१ कात्तिक । बिहीबार सुनको मूल्य वृद्बि भएको छ । बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भएको तेजाबी सुन बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ। बुधबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com