दाउन्नेमा ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, ट्रक चालक फरार



प्रकाशित मिति : Oct 10, 2019
  • नारायण सुवेदी

नवलपरासी । नवलपरासी बर्घाट दाउन्ने सडक खण्डमा ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

पुर्व पश्चिम सडक खण्डबाट आउँदै गरेको माल बाहक ट्रक र बिपरीत दिशा तर्फबाट आउदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ट्रक चालक फरार रहेका छन् । मृतकको पहिचान हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com