अमेरिकाले इराकमा ३६ हजार किलो बमवर्षा गर्याे



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौं । अमेरिकी जेटले उत्तरी इराकमा ‘ आइएस संक्रमित टापु’मा बमवर्षा गरेको छ । इराकको राजधानी बगदादबाट उत्तरमा रहेको टिग्रिस नदिको टापुमा अवस्थित सलाहेद्दीन क्षेत्रमा अमेरिकी विमानले आइएस विरूद्ध भारि बम वर्षा गरेको हो ।

इराकी सुरक्षा सैनिक र आइएस विरूद्धको अमेरिकी नेतृत्व गठबन्धले सैन्य अपरेशनमा कति व्यक्तीको निधन भयो भन्ने कुरा सर्वाजनिक गरेको छैन् । अमेरिकाको नेतृत्व गठबन्धनका प्रवक्ताले ३६ हजार किलोग्राम बमहरु खसाले बताएका छन् ।

केहि समययता अमेरिकाले आइएसविरुद्ध आफ्नो बमहरुको संख्या दोब्बर पारेको छ ।

इरानका लागि युद्धपोत पठाएको भोलिपल्ट अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अचानक इराकमा


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com