धितोपत्र सम्बन्धी ऐन संशोधन विधेयक संसदमा पेश, पूर्णपाठ सहित



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौँ, २६ भदौ । धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संसदमा पेश गर्नुभएको सो विधेयकमा केही दफा खारेज वा थप गर्ने प्रस्ताव गरिएको छ ।

संशोधित विधेयकमा २२ वटा दफाले मुल दफालाई संशोधन गर्ने, ६ वटा दफा थप गर्ने, एक दफाको नाम परिवर्तन गर्ने र एक दफा खारेज गर्ने व्यवस्था गरिएको छ । सो विधेयक सम्बन्धित संसदीय समितिहरुमा छलफलका लागि पठाइने र अन्तमा संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गरिनेछ ।

हेर्नुहाेस् पूर्णपाठ-


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com