राष्ट्रिय अम्पायर केदार धिमाल मालदिभ्स प्रस्थान



प्रकाशित मिति : Sep 11, 2019

काठमाडौं । मालदिभ्सको मालेमा हुने एशिया रिजनल अम्पायर टे«निङ्ग कोर्षमा सहभागि हुन राष्ट्रिय अम्पायर केदार धिमाल त्यसतर्फ प्रस्थान गरेका छन् । यस कोर्षमा उत्तीर्ण भएको खण्डमा उनले ब्याडमिन्टन एशिया महासंघको कार्यक्रम अन्तरगत हुने अन्तराष्ट्रिय स्तरमा निर्णायकको भूमिका निर्वाह गर्न पाउने छन् ।

धिमालले उक्त कोर्षका दौरान मालदिभ्समा आयोजना हुने मालदिभ्स इन्टरनेशनल फ्युचर सेरिज २०१९ मा समेत अम्पायरको भूमिका निर्वाह गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com