शिक्षा क्षेत्रमा सुधार गर्न नगर प्रमुखको निर्देशन



प्रकाशित मिति : Sep 11, 2019
  • ज्योति पन्थी,

गुलरिया । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले नगरको शिक्षा क्षेत्रमा सुधार गर्नविद्यालका प्रध्यानाध्यापकहरूलाई निर्देशन दिएका छन् । बुधबार गुलरिया नगरपालिकामा आयोजना गरिएको प्रध्यानाध्यापक समन्वय बैठकमा नगर प्रमुख यादवले विद्यालयउमा सुधार गर्न आवश्यक देखिएको भन्दै व्यापक सुधार गर्न निर्देशन दिएक हुन् ।

बैठकमा बोल्दै गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले शिक्षामा व्यापक सुधार गर्न अनुरोध गरेका छन् । उनले भने–‘सबैले गुलरिया नगरपालिकाको शिक्षामा सुधार भएन भन्छन् । विद्यालयम गई पढाउने र ब्यवस्थापन मिलाउने जिम्मा प्रधानाध्यापकले लिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com