१ भाद्र २०७६, आईतवार

काठमाडाैँ, १ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ । आइतबार ११ बजेबाट सुरु भएको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विभिन्न विषयमा आफ्ना भनाइहरु राख्दै हुनुहुन्छ ।

स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएर स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीबाट हुन लागेको याे पहिलो सम्बोधन पनि हो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रतिनिधिसभामा केही समयदेखि सरकारलाई लक्ष्य गरेर उठाइएका सवालमाथि उहाँले जवाफ दिनुहुने छ ।

भिडियाे :

प्रतिक्रिया दिनुहोस्
LIVE TV