रवि लामिछाने पक्राउ पर्नुको षड्यन्त्रको पर्दाफास, रिहाईको माग गर्दै मानिसहरु स्वतस्फुर्त सडकमा (भिडियो)



प्रकाशित मिति : Aug 17, 2019
label

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरजा जनतासँग’को ४१८ औं एपिसोड हो । आजको एपिसोडमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेका समर्थनमा चितवन लगाएत मुलुकका विभिन्न ठाउँमा -याली निकालिएको छ, यसै विषयलाई कार्यक्रमको आजको एपिसोडमा प्रस्तुत गरिएको छ ।

गत विहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर न्युज २४ टेलिभिजनको कार्यालय परिसरभित्रै प्रवेश गरी टिभी जर्नलिष्टद्वय रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो ।

शुक्रबार जिल्ला अदालत चितवनले पत्रकारद्वय लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com