गायिका एलिना चौहानको ‘तिम्रो खुसीमा’ सार्वजनिक (भिडियो)



प्रकाशित मिति : Aug 12, 2019

काठमाडौं । कभर गीत गाएर चर्चामा आएकी गायिका एलिना चौहानको ‘तिम्रो खुसीमा’ वोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नृपेश उप्रेतीले शब्द र संगित गरेको गरेको गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ ।

नायिका श्रृचा थापा र मोडल सुदिप न्यौपानेको मुख्य अभिनय रहेको म्युजिक भिडियोको निर्देशन भने शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । (भिडियाे)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com