
- सुरेन कुँवर
चितवन । नारायणी नदीमा माछा मार्न जाने क्रममा एक जनाको मृत्यु भएको छ ।
आइतबार मध्यान्ह १२ः ३५ बजे भरतपुर १६ स्थित शिवघाटको नदी किनारमा सोही स्थानमा बस्ने वर्ष ३१ वर्षकी कृष्ण माया तमाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्तपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।