१६ श्रावण २०७६, बिहीबार

काठमाडौं । नेपाल आयल निगमको अमलेखगंज डिपोमा पुग्ने अधिकांश ट्याङकरले २ न गेटमा दैनिक ५० रुपैयाँ घुस दिनु पर्ने रहेछ ।

तेल लोड अनलोड गर्न पालो अघि पछि पार्न २ न गेटमा खटिएका ज्यालादारी कर्मचारी शंकर भन्ने व्यतmीले ट्याङकरसँग यसरी पैसा लिने रहेछन् । लाइनमा बसेका ट्याङकरलाई उनले पास दिदँै बेरेर पैसा लिन्छन् अनि यसरी खल्तीमा राख्छन् ।

स्थानीयका अनुसार गेटमा दैनिक १५÷२० वटा ट्याङकमार ५० रुपैयाँ दरले पैसा उठाउने उनले सिष्टमनै बनाएका छन् । शंकरले अहिले पनि यो काम छोडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV