१२ श्रावण २०७६, आईतवार

काठमाडाैँ । विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित भएको दावी गर्दै सांसदहरुले त्यो मान्य नहुने अडान राखेका छन् ।

file photo

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा सांसदद्धय जिपछिरिङ लामा र कमला रोकाले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव समावेशी सिद्धान्त विपरित आएको उल्लेख गर्दै मान्य नहुने अडान राख्नु भएको हो ।

सांसदहरुले विज्ञापन बोर्डमा महिलाहरुको प्रतिनिधित्व बढाउन पनि सरकारलाई दबाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV