८ श्रावण २०७६, बुधबार

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

सिंगापुरको ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन जोड्न ससफल भएको हो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झरेपछि नेपाल र मलेसियाको घम्साघम्सी निकै नै रोचक बन्ने पक्का भएको छ ।वर्षाका कारण ९ ओभरमा छोट्याइएकाे खेलमा मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

सिंगापुरको ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन जोड्न सफल भएको हो ।

मंगलबार कतारविरुद्वको खेलमा चोट बोकेका कप्तान पारसले सिंगापुरमा जारी प्रतियोगिताको दोस्रो खेलमा स्वास्थयका कारण पारस आजको खेल खेल्न सकेनन् । पहिलो खेलमा कतारसँग पराजित भएको नेपालका लागि आजको खेल गर या मरको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV