मिलन श्रेष्ठ र पार्वती बानिँयाको ‘नाच मायाले’ सार्वजनिक



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौँ । मिलन श्रेष्ठ र पार्वती बानिँयाको तिज गीत नाँच मायाले सार्वजनिक भएको छ । लोक गायक प्रकाश कटुवार र पार्वती बाँनियाको स्वर रहेको गीत निजिकिदैँ गरेको तिजलाई लक्षित गरी बजारमा ल्याईएको हो ।

बुधबार काठमाडौँमा एक कार्यक्रम बिच बिमोचन गरिएको उक्त गीतमा संजिव ठकुरी, सोनि बि.सि, गृष्मा के.सी. लगायतका कलाकारहरुको नृत्य रहेको छ ।

मिलन श्रेष्ठको संगित रहेको गीतको कोरियोग्रफर ओमन रानाले गरेका हुन् । गणेश घिमिरेको बिशेष सहयोग रहेको गीतको म्युजिक भिडियो निर्देशन मिलन श्रेष्ठले नै गरेका छन् । रोशन धिताले सम्पादन गरिएको गीत मिलन् फिल्मस् नामकब युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com