फिल्म ‘सुपर गोर्खे’ प्रदर्शनमा आउँदै



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । फिल्म ‘सुपर गोर्खे’ साउन १० गतेबाट हलहरुमा आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको छ ।

फिल्ममा अभिनेत्री ऋचा सिंह ठकुरीले अभिनय गरेकी छिन् । राज थापाको निर्देशणमा बनेको फिल्मलाई इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी गरेका हुन् । सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका छन् ।

‘सुपर गोर्खे’मा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारहरुले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com