पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीका अध्यक्षबाट मोहसिनले राजिनामा दिएपछि वसीम नियूक्त



प्रकाशित मिति : Jun 20, 2019

काठमाडौं। पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीका अध्यक्षले राजिनामा दिएका छन् ।

जारी विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनका कारण टिमको चौतर्फी आलोचना भइरहेका समयमा पीसीबीका अध्यक्ष मोहसिन खानले पदबाट राजीनामा दिएका हुन् । उनी पाकिस्तानी क्रिकेट टिमका महत्वपूर्ण सदस्य समेत थिए ।

पाकिस्तानी क्रिकेटलाई खानको राजीनामाले झनै दबाव सिर्जना भएको छ । खानको राजीनापछि वसीम खानले अध्यक्षको जिम्मेवारी लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com