प्रचण्ड आज सिन्धुपाल्चोक आउँदै



प्रकाशित मिति : Jun 13, 2019

सिन्धुपाल्चोक । सत्तरुढ नेकपाका पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ । पूर्वप्रधानमन्त्री प्रचण्ड बलेफी गाउँपालिका ६ मांखाको कुपकन्या माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममासहभागी हुन यसततर्फ आउन लाग्नुभएको हो ।

बिहीबार दिउँसो सो कार्यक्रममा सहभागी हुन उहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत १२ बजे मांखा आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रचण्डसँगै सांसद तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटा समेत सिन्धुपाल्चोक आउने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com