पोखरामा भइरहेको गतिविधिले सार्थकता पाए विकासको नयाँ प्वाँख हाल्ने निश्चित (भिडियो)



प्रकाशित मिति : Jun 02, 2019

पोखरा । स्थानीय तहहरुमा पोखरा महानगरपालिका केही फरक ढंगले अघि बढिरहेको प्रतित हुन्छ । पोखरालाई अझ बढी आकर्षित र प्रविधिमय बनाउन पोखरा महानगरपालिकाले दुई बर्ष भित्र गरेको कामको फेहरिस्त हेर्दा पनि उस्को काम वास्तवमा नै अनुकरणीय देखिएको छ ।

पोखरालाई स्मार्ट सिटीमा बदल्ने र अहिले विद्यमान अवस्थामा व्यापक परिवर्तन गर्ने उस्को लक्ष्यले सुरुवाती अवस्थामा नै पोखरावासीको मन जित्न सफल भएको छ । माछापुच्छ्रेले हिमालले रातोदिन निगरानी गरिरहेको पोखरामा भइरहेको गतिविधिले सार्थकता पाए पोखराले विकासको नयाँ प्वाँख हाल्ने निश्चित छ ।

जिम्मेवारी पाएको दुई बर्ष भित्र पोखरामा देखिएको परिवर्तन प्रसंशनीय छ नै त्यसमाथि महानगरका प्रत्येक वडाहरुले देखाएको तदारुकताले पनि महानगरपालिको प्रयासमा बल पु¥याएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com