कान्सकाे ‘वल्र्ड पिस नाइट’ मा सहभागी भइन् अभिनेत्री कार्की



प्रकाशित मिति : May 21, 2019

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की फ्रान्सको ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्सको पेरिस पुगेकी छिन् ।

फ्रान्सको पेरिसमा जारी कान्स फिल्म फेस्टिभल को यो ७२ औं संस्करण हो । कार्की सोमबार आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागी भइन् ।

उक्त कार्यक्रम भिल्ला अक्सिनमा आयोजित भएको थियो । कार्यक्रममा कार्कीले गाउन लगाएकी फोटोहरु सामाजिक संजालमा आएको छ ।

ज्याक्सन फाउन्डेशनले आयोजना गरेको यो कार्यक्रममा ‘इजिप्टकी महारानी’ पनि उपस्थित भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com