आफ्नै ९ वर्षीया छाेरी बलात्कार गरेकाे आरोपमा ५० वर्षिय बाबु पक्राउ



प्रकाशित मिति : May 15, 2019

खोटाङ । खोटाङमा एक ९ वर्षीया बालिका बलात्कार भएकी छन् । बालिकालाई ५० वर्षिय बाबुले बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको खबरको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

बलात्कारको अभियोग लागेका बाबुमाथि जिल्ला अदालत खोटाङले म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ। ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com