सबै स्थानीय तहलाई कर्मचारीको रिक्त दरबन्दी पठाउन परिपत्र



प्रकाशित मिति : Apr 24, 2019

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहलाई कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ। समायोजनबाट पद परिपुर्ती नहुँदा सेवा नपाएको सेवाग्राहीको गुनासोलाई मध्य नजर गर्दै मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com